एकै व्यक्ति दुई पार्टीको टिकट
सुर्खेत । डोल्पाको शे फोक्सुण्डो गाउँपालिका अध्यक्षका उम्मेदवार धावा सन्दु गुरुङ नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको उम्मेदवार एकै पटक भएका छन्।
उनलाई समाजवादी र एमालेले एकै पटक टिकट दिएको पाइएको छ। आज उनै गुरुङ निर्विरोध विजय भएको भनी प्रचारसमेत सुरु भएको छ।


प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment