नेमकिपा अध्यक्ष बिजुक्छेका भाइ वडा अध्यक्षको उम्मेदवार

डिसी नेपाल
१२ वैशाख २०७९ २०:३७
140
Shares

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छें भाइले भक्तपुरको वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

पार्टी अध्यक्ष विजुक्छेंका कान्छो भाइ योगेन्द्रमान बिजुक्छेंले भक्तपुर नगरपालिका वडा नं ५ को वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन् । नेपाल मजदुर किसान पार्टीकै तर्फबाट उनले उम्मेदवारी दिएका हुन् । बिजुक्छेका पाँंच दाजुभाइ र पाँंच दिदीबहिनीहरु छन् । तीमध्ये पार्टी अध्यक्ष विजुक्छे सवैभन्दा जेठा हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.