२० प्रतिशत बोनसपछि सगरमाथा इन्स्योरेन्सको सेयरमा मूल्य समायोजन
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सगरमाथा इन्स्योरेन्सको सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको २० प्रतिशत बोनस पछिको सेयरमा मूल्य समायोजन भएको हो।
सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ १ हजार ७९ रुपैयाँ १७ पैसा तोकेको छ। आइतबार यही मूल्यलाई आधार मानेर कम्पनीको सेयर कारोबार खुल्नेछ ।
कम्पनीले आर्थिक वर्ष को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment