मन्जुश्री फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सुबेदी नियुक्त
काठमाडौँ। मन्जुश्री फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा नारायण सुबेदी नियुक्त भएका छन्। बिहिबार बसेको सञ्चालक समितिको बैठकले २०७९ बैशाख २२ गतेदेखि लागु हुने गरी सुबेदीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आगामी ४ वर्षको कार्यकालका लागि नियुक्त गरिएको बैंकले जनाएको छ। बैंकका हालका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाको कार्यकाल आगामी बैशाख २१ गते पुरा हुने भएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment