उदयपुरको सबै स्थानीय तहमा कांग्रेसले खटायो प्रतिनिधि
काठमाडौं। आगामी ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेस उदयपुरले जिल्लाको सबै स्थानीय तहहरूमा पार्टीको प्रतिनिधि तोकेको छ।
जम्मा ८ वटा स्थानीय तह रहेको उदयपुरमा पार्टी र गठबन्धनका उम्मेदवारहरुलाई सहयोग पुग्ने उदेश्यका साथ प्रतिनिधि तोकिएको उदयपुर कांग्रेसले जनाएको छ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment