आज सेयर बजार बन्द

डिसी नेपाल
२० वैशाख २०७९ ९:२२
80
Shares

काठमाडौं – आज (मंगलबार) सेयर बजार बन्द रहने छ ।  सरकारले इद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा दिने निर्णय सँगै सेयर बजार पनि बन्द हुने भएको हो।

अब सेयर बजार बुधबार बिहान ११ बजे खुल्नेछ। सोमबार नेप्से सूचक ४८.७३ अंकले घटेर २३०७.४४ को पुगेर रोकिएको थियो । कुल १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.