मुख्यमन्त्री पोखरेलले गरे मतदान

डिसी नेपाल
३० वैशाख २०७९ ९:०१
32
Shares

पोखरा।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मतदान गरेका छन् । उनले नवलपुरको गैंडाकोट नगरपालिका-१ स्थित शमशेर मावि, जौजुवा केन्द्रबाट मतदान गरेका हुन् ।

उनले परिवर्तन र विकासका पक्षमा मतदान गर्न आह्वान गरेका छन् । यस्तै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चितवनबाट मतदान गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.