विप्लवले कपिलवस्तुबाट मतदान गर्दै

डिसी नेपाल
३० वैशाख २०७९ ९:२७
196
Shares

कपिलवस्तु।नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । केन्द्रिय कार्यलय प्रमुख असल क्षेत्रीका अनुसार मताधिकार प्रयोग गर्नका लागि चन्द कपिलवस्तु पुगिसकेका छन् ।

मतदान प्रक्रियामा भाग लिने कि नलिने भनेर नेकपा विभाजन भइरहेका बेला महासचिव चन्दले भने स्थानीय तहको निर्वाचनमा भाग लिने भएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.