दार्चुलाको पिपलचौरी केन्द्रको मतदान रोकियो

डिसी नेपाल
३० वैशाख २०७९ ११:००
196
Shares

दार्चुला।दार्चुलाको दुहुँ गाउँपालपका–१ स्थित पिपलचौरी मावि मतदान केन्द्रको मतदान रोकिएको छ ।उम्मेदवारका प्रतिनिधिबीच भएको विवादका कारण मतदान रोकिएको बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

उनका अनुसार अनुसार अशक्त मतदाताले कसरी मतदान गर्ने भन्ने विषयमा उम्मेदवारका प्रतिनिधिबीच विवाद हुँदा मतदान नै रोकिएको हो ।मतदान सुरु गर्ने विषयमा अहिले सर्व दलीय बैठक बसिरहेको प्रहरी प्रमुख विष्टले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.