लमजुङमा ४० प्रतिशत मत खस्यो

डिसी नेपाल
३० वैशाख २०७९ १३:३३
32
Shares

लमजुङ।लमजुङमा १ सय ८२ वटै मतदान केन्द्रबाट जारी मतदानमा ४० प्रतिशत मत खसेको छ । मतदानलाई सुरक्षित र शान्तिपूर्ण बनाउन सुरक्षा निकायका सबै अंग परिचान भएका छन् । आममतदाता पनि मतदान गर्न बिहानैदेखि लामबद्ध भएर लाईनमा बसेका छन् ।

तर, मतदानमा सहभागी मतदाताहरुलाई लामो समय लाईनमा बस्नुपर्ने बाध्यताले कष्टपूर्ण बनाएको छ । कुनैपनि मतदान केन्द्रमा समस्या नदेखिएको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन । जिल्लाका सबै मतदान केन्द्रलाई शान्तिपूर्ण बनाउन थप सुरक्षाकर्मी परिचालन गरिएको छ । हालसम्म जिल्लामा ४० प्रतिशत मतदान सम्पन्न भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.