सुर्यविनायक नगरपालिकामा एमालेको अग्रता

डिसी नेपाल
३१ वैशाख २०७९ ६:३८
2.6k
Shares

काठमाडौं। भक्तपुरको सुर्यविनायक नगरपालिकामा नेकपा एमालेले शुरुवाती अग्रता लिएको छ।

मेयरम एमालेका बासुदेव थापा १९८ मतले अग्रता लिइरहँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निशान ढुंगेलले ६३ मत पाएका छन् भने राप्रपाका श्यामकृष्ण खड्काले ७० मत पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.