रावाबेँसी गाउँपालिकामा कांग्रेस-माओवादी गठबन्धन अगाडि

डिसी नेपाल
३१ वैशाख २०७९ ७:२२
300
Shares

खोटाङ। खोटाङको रावाबेँसी गाउँपालिकामा राति १ बजेदेखि मत गणना जारी छ। २०० मत गणना सकिँदा कांग्रेस अगाडि छ। अध्यक्षमा कांग्रेस उम्मेदवार फटिककुमार श्रेष्ठले ९७ मत पाउँदा उनका प्रतिस्पर्धी एमालेका हरिकुमरा पाेखरेलले ६८ मत पाएका छन्।

उपाध्यक्षमा कांग्रेसका लिलानारायण श्रेष्ठले ९५ मत पाउँदा एमालेका कौशिलाकुमारी गुरुङले ७० मत प्राप्त गरेको निर्वाचन अधिकृत लालबहादुर कार्कीले बताए । रावाबेँसीमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.