चितवनकाे राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेको अग्रता

डिसी नेपाल
३१ वैशाख २०७९ ८:३९
596
Shares

चितवन। चितवनकाे राप्ती नगरपालिका-६ को ५५० मत गणना गर्दा मेयर र उपमेयरमा एमालेले अग्रता लिएकाे छ ।

मेयरमा

गोविन्दप्रसाद कँडेल (सूर्य): २७४
शमशेर लामा (कलम): २००
मनोज अधिकारी(हलो) : ३
बिक्रमी महतो( चङ्गा): ५
कुशल पाठक (कम्युटर): २
बदर-६३

उपमेयरमा

मेनुका पाठक (सूर्य): २९४
देवेन्द्र लामा(रुख): १८७
जितबहादुर विक (चङ्गा ): ३
बदर: ६१

वडा अध्यक्षमा
जल्लु महतो (सुर्य): ३२५
बिक्रम चौधरी(रुख): १६७
शुक्रराज चौधरी(कलम): १३




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.