बालेनले कटाए २ हजार मत
काठमाडौं।काठमाडौं महानरपालिकाको नगरप्रमुखको उम्मेदवारहरुको जारी मतगणनमा स्वतन्त्र उम्मेदवार बालेन साहले २ हजार मत कटाएका छन्। महानरको १,२,३,४ र ३२ नम्वर वडाको मत गणना हुँदा वालेन साहले २०७९ मत प्राप्त गरेका छन्।
साहलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार केशब स्थापितले १०६४ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले भने १००६ मत सहित तेस्रो स्थानमा रहेकी छिन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment