पोखरामा गठबन्धनको अग्रता बढ्दै
पोखरा। पोखरा महानगरपालिकामा गठबन्धन उम्मेद्वारले मतान्तर बढाएका छन्। १७ सय.मत गणना गर्दा गठबन्धनका उम्मेद्वार एकीकतृ समाजवादीका धनराज आचार्यले ९ सय २ मत पाएका छन्। उनका निकटतम प्रतिस्प्रधी एमालेका कृष्णबहादुर थापाले ७ सय ३ मत पाएका छन्।
अहिले वडा नम्बर १, २ र १२ को गणना भइरहेको छ। वडा नम्बर १ एमालेको पकड रहेकाे वडा हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment