इटहरी उप-महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता
काठमाडौं।सुनसरीको इटहरी उप-महानरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले अग्रता लिएका छन्।तर उपमेयरमा भने नेकपा एमालेकी संगीता कुमारी चौधरीले अग्रता लिएकी छिन्।
इटहरी उपमहानरपालिकामा सत्तारुढ गठबन्धनले मेयरमा कांग्रेसको र उपमेयरमा नेकपा (एकीकृत समाजवादी)को उम्मेदवार खडा गरेको थियो।तर एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार केशव कुमार बिष्ट भने एमालेको उम्मेदवार चौधरी भन्दा पछि परेका छन्।
यस्तो छ परिणामः
४९७८ मत गणना हुँदा
मेयर
हेमकर्ण पौडेल (रुख) २३४१
याम सुब्बा (सुर्य) १८२५
उपमेयर
संगीता चौधरी(सुर्य) १९६५
केशब विष्ट(कलम) १५१७
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment