वीरगंज महानगरपालिकाः गठबन्धनका साझा उम्मेदवार सिंह अग्रस्थानमा
काठमाडौं। मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगंज महानरपालिकाको मेयरमा सत्तागठबन्धनको सझा उम्मेदवार जनता समाजवादी पार्टी(जसपा)का राजेशमान सिंह र नेकपा एमालेका उम्मेदवार बिजय सरागवीबीच प्रतिस्पर्धा भएको छ।हालसम्म ४ वटा वडाको मत गणना हुँदा सिंह १ हजार ३ सय ६६ मतले अगाडि रहेका छन्।
सिंहले २ हजार २ सय ८२ मत ल्याउँदा सरावगीले ९ सय १६ मत प्राप्त गरेकाछन् । सरावगी निवर्तमान मेयर समेत हुन्। अघिल्लो निर्वाचनमा सरावगी संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए। उनी केही हप्ता अगाडि मात्र एमाले प्रवेश गरेका थिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment