भानु नगरपालिकामा २१०० मत गणना हुँदा कांग्रेसको अग्रता
काठमाडौं।तनहुँको भानु नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।नगरपालिकाको १,३ र १३ नम्वरको २१०० मत गणना हुँदा कांग्रेसका मेयर र उपमेयर दुवै उम्मेदवारले अग्रता लिएका छन्।
यस्तो छ मतपरिणमः
मेयर पदमा
रुखः१०६७
सुर्यः५८२
हलोः१००
उपमेयर
रुखः८९३
सुर्यः२४५
हलोः१९४
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment