उदयपुरको ताप्ली गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसको अग्रता
काठमाडौं। उदयपुरको ताप्ली गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ।गाउँपालिकाको अध्यक्षमा एमालेले अग्रता लिएपनि उपध्यक्षमा भने नेपाली कांग्रेसले अग्रता लिएको छ।
ताप्ली गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्मा तेस्रो स्थानमा रहेका छन्। कांग्रेसको तर्फबाट बागी उम्मेदवार दिएका स्वतन्त्र उम्मेदवार महादेव रास्कोटीले भने दोस्रो मत प्राप्त गरेका छन्।
हाल सम्मको मतपरिणामः
अध्यक्ष
बाबुराम राई (सुर्य ) ८७४
ढुङ्गराज विश्वकर्मा (गठबन्धन-हसिया हथौडा) ३५८
महादेव रास्कोटी (स्वतन्त्र) ४१६
उपाध्यक्ष
धनमाया मगर (रुख)१०४०
मानकुमारी थापा (सुर्य) ४१२
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment