स्थानीय तह निर्वाचनः हाल सम्म कुन दलले कति जिते ?

डिसी नेपाल
२ जेठ २०७९ १०:४८
1.6k
Shares

काठमाडौं । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतपरिणम आउने क्रम जारी रहेको छ।तर अधिकांक्ष तहहरुमा मत गणना भइरहेको छ। हालसम्म ८६ वटा स्थानीय तह हरुको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म नेपाली कांग्रेसले सबैभन्दा बढी ३४ वटा स्थानीय तहमा जित निकालेको छ । नेकपा (एमाले)ले भने ३१ स्थानीय तह जितेर कांग्रेसलाई पछ्याइरहेको छ।यस्तै, नेकपा (माओवादी केन्द्र) १९ स्थानीय तहमा जित निकाल्दै तेस्रो स्थानमा रहेको छ।

हेरौँ हालसम्म सार्वजनिक भएको पालिकाहरुः

कांग्रेसले जितेको स्थानीय तहः

१.नार्पाभूमि गाउँपालिका, मनाङ

२.नासों गाउँपालिका, मनाङ

३.घरपझोङ गाउँपालिका मुस्ताङ

४.गन्यापधुरा गाउँपालिका, डडेलधुरा

५.रेसुंगा नगरपालिका, गुल्मी

६.गुल्मी दरबार गाउँपालिका, गुल्मी

७.बडीकेदार गाउँपालिका, डोटीको

८.खार्पुनाथ गाउँपालिका हुम्ला

९.तमानखोला गाउँपालिका, बागलुङ

१०.स्वामीकार्तिक खापर गाउँपालिकामा, बाजुरा

११.सभापोखरी गाउँपालिका, संखुवासभा

१२.कुमाख गाउँपालिका, सल्यान

१३.शिवनाथ गाउँपालिका, बैतडी

१४.भैरवी गाउँपालिका, दैलेख

१५.दूधपोखरी गाउँपालिका, लमजुङ

१६.गल्कोट नगरपालिका, बागलुङ

१७.फेदाप गाउँपालिका, तेह्रथुम

१८.माछापुच्छ्रे गाउँपालिकाका, कास्की

१९.कुम्मायक गाउँपालिका, पाँचथर

२०.सोताङ गाउँपालिका, सोलुखुम्बु

२१.हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक

२२.नवदुर्गा गाउँपालिका, डडेल्धुरा

२३.ढकारी गाउँपालिका, अछाम

२४.आमाछोदिङमो गाउँपालिका, रसुवा

२५.मेरिङदेन गाउँपालिका, ताप्लेजुङ

२६.रघुगंगा गाउँपालिका, म्याग्दी

२७.आरुघाट गाउँपालिका, गोरखा

२८.कमलबजार नगरपालिका, अछाम

२९.सागुरीगढी गाउँपालिका, धनकुटा

३०.ऐरावती गाउँपालिका, प्युठान

३१.त्रिवेणी गाउँपालिका, सल्यान

३२.लिखुपिके गाउँपालिका, सोलुखुम्बु

३३.आदर्श गाउँपालिका, डोटी

३४.ऐँसेलुखर्क गाउँपालिका, खोटाङ

एमालेले जितेको स्थानीय तह

१.चामे गाउँपालिका, मनाङ

२.ङिस्याङ गाउँपालिका, मनाङ

३.वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ

४.लोमन्थाङ गाउँपालिका, मुस्ताङ

५.थासाङ गाउँपालिका, मुस्ताङ

६.लो–घेकर दामोदरकुण्ड मुस्ताङ

८.शे–फोक्सुण्डो गाउँपालिका, डोल्पा

९.खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु

१०.साइपाल गाउँपालिका, बझाङ

११.थलरा गाउँपालिका, बझाङ

१२.बौदीकाली गाउँपालिका, नवलपरासी पूर्व

१३.मालिका गाउँपालिका, म्याग्दी

१४.महाकाली नगरपालिका, दार्चुला

१५.हरिनास गाउँपालिका, स्याङ्जा

१६.पञ्चेश्वर गाउँपालिका, बैतडी

१७.बुलिङटार गाउँपालिका, नवलपरासी पूर्व

१८.पूर्वखोला गाउँपालिका, पाल्पा

१९.गोसाईकुण्ड गाउँपालिका, रसुवा

२०.माङसेबुङ गाउँपालिका, इलाम

२१.तिनाउ गाउँपालिका, पाल्पा

२२.जोरायल गाउँपालिका, डोटी

२३.इन्द्रसरोवर गाउँपालिका, मकवानपुर

२४.हतुवागडी गाउँपालिकामा, भोजपुर

२५.म्याङलुङ नगरपालिका, तेह्रथुम

२६.मेन्छयायेम गाउँपालिका, तेह्रथुम

२७.चौबिसे गाउँपालिका, धनकुटा

२८.कालीगण्डकी गाउँपालिका, स्याङ्जा

२९.पाणिनी गाउँपालिक, अर्घाखाँची

३०.लालझाडी गाउँपालिका, कञ्चनपुर

३१.पौवादुङ गाउँपालिका, खोटाङ

माओवादी केन्द्रले जितेको स्थानीय तह
१.जगदुल्ला गाउँपालिका, डोल्पा

२.नौमुले गाउँपालिका, दैलेख

३.ताराखोला गाउँपालिका, बागलुङ

४.लिम्चुङबुङ गाउँपालिका उदयपुर

५.थवाङ गाउँपालिका, रोल्पा

६.ताँजाकोट गाउँपालिका, हुम्ला

७.थुलुङ दूधकोसी गाउँपालिका, सोलुखुम्वु

८.अजिरकोट गाउँपालिका, गोरखा

९.चन्द्रकोट गाउँपालिका, गुल्मी

१०.आलिताल गाउँपलिका, डडेलधुरा

१२.लेकम गाउँपालिका, दार्चुला

१३.बोगटान फुड्सिलमा गाउँपालिकक, डोटी

१४.फक्ताङलुङ गाउँपालिका, ताप्लेजुङ

१५.रोल्पा नगरपालिका, रोल्पा

१६.पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्व

१७.जन्तेढुंगा गाउँपालिका, खोटाङ

१८.अपी हिमाल गाउँपालिका, दार्चुला

१९.नौगाड गाउँपालिका, दार्चुला

एकीकृत समाजवादीले जितेको स्थानीय तहः
१.छार्काताङसोङ गाउँपालिका, डोल्पा

२.काइके गाउँपालिका, डोल्पा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.