काठमाडौं महानरपालिका वडा नं २ मा एमाले विजयी

डिसी नेपाल
२ जेठ २०७९ १३:३५
4
Shares

काठमाडौं।काठमाडौं महानरपालिकाको वडा नम्वर २ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेका राजेन्द्रकुमार श्रेष्ठले १ हजार ३ सय ७७ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन्।

श्रेष्ठका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९ सय ६३ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी केन्द्रका रमेश डंगोलले १ सय ७७ मत,राप्रपाका केशवमान डंगोलले २०१, नेकपा एसका उदय रत्‍न क‌साकरले ७४ मत प्राप्त गरेको छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.