गाउँपालिकाका निवर्तमान अध्यक्ष बस्नेत वडा सदस्यमै पराजित
सुर्खेत। सुर्खेतकाे बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्नेत वडा सदस्यमै पराजित भएका छन्।
बराहताल गाउँपालिका-८ मा कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका बस्नेतलाई एमालेका प्रेमराज लिम्बु र छविलाल जैसीले हराएका हुन्। बस्नेतले ५३९ मत मत पाएको थिए भने लिम्बुले ५९१ र जैसीले ५७८ मत पाएका थिए।
उनी ०७४ मा गाउँपालिका अध्यक्षमा विजयी भएका थिए। तर, ३० वैशाखमा भएकाे निर्वाचनमा उनी वडा सदस्यमा भिडेका थिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment