काठमाडौं महानगरमा एमालेलाई राहत

डिसी नेपाल
६ जेठ २०७९ ११:४७
6.2k
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाको वडा नम्वर ३२ को वडाध्यक्षमा नेकपा एमालेका नवराज पराजुली निर्वाचित भएका छन् ।

पराजुलीले ५ हजार २२५ मत सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा (एकीकृत समाजवादी)की सीतादेवी कँडेलले ३ हजार १०८ मत प्राप्त गरेकी छिन्। उक्त वडामा १२ हजार १५ मत खसेको निर्वाचन आयोगले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.