बालेनलाई १६ हजार २३६ मतको अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिइरहेका छन् । उनको मत ३५ हजारभन्दा धेरै भइसकेको छ ।
अहिलेसम्मम ९७ हजार ५४८ मत गणना हुँदा बालेन्द्र बालेनले ३५ हजार ७५१ मत पाएका छन् । एमालेका केशव स्थापित १९ हजार ५१५ र कांग्रेसकी सृजना सिंहले १९ हजार ४५८ मत पाएकी छिन् ।
बालेनले केशव स्थापितसँग १६ हजार २३६ र सृजना सिंहसँग १६ हजार २९३ मतको अग्रता लिइरहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment