भरतपुर महानगरमा रेणु ६ हजार ९३९ मतले अगाडि
चितवन । भरतपुर महानगरमा गठबन्धनकी उम्मेदवार रेणु दाहालले आफ्नो अग्रतालाई बढाउँदै लगेकी छिन् । पछिल्लो राति ११ बजेको मतपरिणाम अनुसार रेणुले रेणलेु ६९३९ मतले अग्रता लिइरहेकी छिन् । उनले ३२५१९ मत ल्याएकी छिन् ।
उनका निकटतम प्रतिस्पर्धी एमाले उम्म्मेदवार विजय सुवेदी २५५८० मतसहित दोश्रो स्थानमा रहेका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११२९६ मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment