इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघको प्रदर्शन (फोटोफिचर)
काठमाडौं । इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा नेकपा एमालेको भातृ संगठन युवा संघले बानेश्वरमा प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गरेको छ ।
प्रदर्शनका क्रममा प्रदर्शनकारीले सरकारी गाडी रोकेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।








प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment