इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघको प्रदर्शन (फोटोफिचर) – Dcnepal

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघको प्रदर्शन (फोटोफिचर)

काठमाडौं । इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा नेकपा एमालेको भातृ संगठन युवा संघले बानेश्वरमा प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गरेको छ ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीले सरकारी गाडी रोकेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो