मधेस प्रदेश सरकारले चारपांग्रे सवारी नकिन्ने

डिसी नेपाल
२ असार २०७९ १०:३६
72
Shares

जनकपुर। मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षमा चारपांग्रे सवारीसाधन खरिद नगर्ने दाबी गरेको छ। मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को विनियोजन विधेयक पेश गर्दै सवारीसाधन खरिदमा रोक लगाइएको बताएका हुन्।

‘आगमी आर्थिक वर्षमा सरकारी कार्यालयका लागि चार चक्के सवारी साधान खरिद गरिने छैन,’ मन्त्री साहद्वारा प्रस्तुत बजेटमा भनिएको छ।

संघ र प्रदेश सरकारहरुले खर्च कटौती र सवारीसाधन खरिद नगर्ने घोषणा हरेक वर्ष गर्ने गर्छन्। तर, सवारीसाधन खरिद रोकिँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.