सभामुखद्वारा दुई विधेयक प्रमाणित

डिसी नेपाल
१३ असार २०७९ २२:४९
16
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले दुई विधेयक प्रमाणित गरेका छन् । उनले ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६’ आज प्रमाणित गरेका हुन् ।

यही असार ७ गतेको प्रतिनिधिसभा बैठकले उक्त विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट भएका संशोधनहरु सर्वसम्मतिबाट स्वीकृत गरेको थियो । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयकले कानूनी रूप लिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.