कोइराला समुहको भेलामा मन्त्री बडु
काठमाडौं । नेपाली काङ्ग्रेसका नेताले डा.शेखर कोइराला समुहको भेलामा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु पनि आईपुगेका छन् ।
बत्तिसपुतलीको अनुपम फुडल्यान्डमा जारी भेलामा डा. शेखर कोईराला, बलबहादुर केसी, रामशरण महत, प्रतिमा गौतम, महेन्द्र यादव आईसकेका छन् ।
कोइराला समुहबाट निर्वाचित महामन्त्री गगन थापा, सहमाहामन्त्री बद्री पाण्डे आईपुगेका छैनन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment