जोखिममा सडक
वालिङ। वालिङ–५, मझकोटमा वर्षाको पानीले बाटो बगाएपछि जोखिममा रहेको सडक । स्याङ्जाको वालिङ र चापाकोट नगरपालिका जोड्ने सडकमा जोखिम बढेसँगै यात्रुलाई हिँड्न र सवासी साधन आवतजावतमा त्रास छाउने गरेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment