ब्राउन सुगरसहित युवक पक्राउ

डिसी नेपाल
२७ असार २०७९ ९:३५
436
Shares

सिरहा। प्रहरीले अबैध लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।सिरहा नगरपालिका ९ गुलरियाबाट ४ ग्राम ८३ मिलीग्राम ब्राउनसुगरसहित शम्भुप्रसाद यादव पक्राउ परेका हुन्।

लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.