मौद्रिक नीतिः राष्ट्र बैंकलाई तिनुपर्ने ब्याज दर बढ्यो (पूर्णपाठसहित)

डिसी नेपाल
६ साउन २०७९ १७:०८
412
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकलाई बुझाउनुपर्ने ब्याज दर बढाइएको छ ।

सार्वजनिक मौद्रिक नीतिले गरेको व्यवस्थाअनुसार राष्ट्र बैंकले ७ प्रतिशत रहेको ब्याज दरलाई बढाएर ८.५ प्रतिशत पुर्‍याएको छ ।

हेर्नुहोस पूर्णपाठ:

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.