ग्लोबल आइएमई लघुवित्तको खुद नाफा १०.०५ प्रतिशतले वृद्धि

डिसी नेपाल
१० साउन २०७९ ९:२८
76
Shares

काठमाडौँ।  ग्लोबल आइएमई लघुवित्तको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार संस्थाले २५ करोड ५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा  १०.०५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले २२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा संस्थाले सञ्चालन नाफा २५.३१ प्रतिशत र खुद ब्याज आम्दानी २६.९३ प्रतिशतले बढेको छ । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी भने ७ रुपैयाँ ३९ पैसाले घटेर ४५ रुपैयाँ ३४ पैसा (वार्षिक) कायम भएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ७३ पैसा (वार्षिक) रहेको थियो ।

यसको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४२ पैसा छ । यसको खराब कर्जा २।६६५ बाट घटेर १ दशमलब ६४ प्रतिशत पुगेको




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.