प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि
काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ अंकले बढेको छ। यस वृद्धिसँगै सूचक २१३४.१४ विन्दुमा आएको छ।
१४ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ३० कम्पनीको २३ सय २३ कित्ता सेयर कारोबार भएको छ।
यस सेसनमा कुल ४९ वटा कारोबार भएको हो। २१ कम्पनीको भाउ बढेको छ भने ७ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment