सेबोनको नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक हुँदै
काठमाडौँ। नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक हुने भएको छ। आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागिएको छ।
बिहीबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म होटेल हिमालयन कुपन्डोलमा नीति तथा कार्यक्रम सार्वजनिक हुनेछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment