प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

डिसी नेपाल
११ साउन २०७९ १२:०८
56
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ८५ अंकले वृद्धि भएको छ । यससँगै सूचक २०८९.०१ विन्दुमा आएको छ। बुधबार सात लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको १३ सय २० कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल २२ वटा कारोबार भएको हो। सात कम्पनीको भाउ बढेको छ भने चारवटाको मूल्य घटेको छ। बाँकी कम्पनीको सेयर भाउमा कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.