कारोबार खुलेको १० मिनेट नबित्दै बिन्ध्यबासिनी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

डिसी नेपाल
१२ साउन २०७९ ११:०९
128
Shares

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से )मा बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार खुल्ला भएको ५ मिनेट नबित्दै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढेर सर्किट लागेको हो।

कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३ रुपैयाँ ४० पैसाले बढेर ३ सय ६७ रुपैयाँ ४० पैसा पुगेको छ । मार्केट डेपमा यो कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.