क्यामेराअगाडि टपलेस भइन् उर्फी जावेद

डिसी नेपाल
१९ साउन २०७९ १३:१६
232
Shares

काठमाडौं । तपाईंले उर्फी जावेदलाई अनौठो र खुला कपडामा देख्नु भएको होला । तर अब उर्फी जावेद बोल्डनेसको मामिलामा एक कदम अगाडि बढेकी छिन् । लुगा लगाएर मानिसलाई पागल बनाउने उर्फीले अहिले टपलेस लुकमा तस्विर शेयर गरेर इन्टरनेटमा सनसनी मच्चाएकी छिन् ।

हो, उर्फी जावेदले यसपटक आफ्नो बोल्ड तस्बिर सेयर गरेकी छन् । उर्फी जावेद टपलेस लुकमा नयाँ अवतारमा देखिएकी छन् । उर्फीले जिन्स मात्र लगाएकी छिन् र आफ्नो लामो कपालले शरीर छोपेकी छिन् ।

 

View this post on Instagram

 

A post shared by Uorfi (@urf7i)

यस सुपर सिजलिंग लुकमा उर्फी जावेदले तीन फरक तस्बिर सेयर गरेकी छिन् । उर्फीको पोज हरेक तस्बिरमा किलर छन्। उनी आफ्नो लुकले बबाल मच्चाइरहेकी छिन् ।

उर्फीको लुकजस्तै उनको मेकअप पनि विशेष छ । नायिकाले न्युड लिपस्टिक, मस्कारा र आइलाइनर लगाएर आफ्नो लुक पूरा गरेकी छिन् । उर्फीका टपलेस तस्विरहरु आगो जस्तै भाइरल भइरहेका छन् । केही मिनेटमै उर्फीको सेमी न्यूड तस्विरमा हजारौं लाइक आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.