नेपालमा ९३४ कोरोना संक्रमित थपिए, १ जनाको मृत्‍यु

डिसी नेपाल
२३ साउन २०७९ १६:२२
92
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९३४ जना कोरोना संक्रमित थपिएका छन् छ भने एक जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४९८ तथा २ हजार ४८९ एन्टिजेन विधिबाट ४३६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ४७० जना कोरोना मुक्त भएका छन् । आज थपिएकासँगै देशभर कूल सक्रिय संक्रमितको संख्या ५ हजार ६४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.