मन्त्रिपरिषद् बैठक जारी

डिसी नेपाल
११ पुष २०८२ १६:५२
28
Shares

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। केहीबेरदेखि मन्त्रिपरिषद् बैठक सुरु भएको हो।

बैठकमा नवनियुक्त मन्त्री बालानन्द शर्मा पनि सहभागी छन्।

आजको बैठक नियमित हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *