पश्चिम नेपालमा ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प

डिसी नेपाल
४ भदौ २०७९ ८:२४
308
Shares

काठमाडौं। पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ। बाँकेमा केन्द्रविन्दु भएर राति १ः २८ बजे ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.