प्रधानमन्त्रीसहित काँग्रेस नेताहरू शितल निवासमा

डिसी नेपाल
१३ भदौ २०७९ १५:२६
176
Shares

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवासहितका काँग्रेस नेता राष्ट्रपति कार्यलय शितल निवास पुगेका छन्।
काँग्रेस सभापतिसमेत रहेका देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार दिउँसो शितल निवास पुगेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.