प्रहरीले एउटै गाडीबाट समात्यो ७ सय ५० किलो गाँजा, गाडीभरी गाँजा भरेर हुँदै थियो डेलीभरी
फाइल फोटो
काठमाडौं । प्रहरीले एउटै गाडीबाट भारी मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ । उदयपुरमा चौदण्डीगढी नगरपालिकास्थित मदन भण्डारी सडकमा को१ज ३४५६ नम्बरको जिपमा यति धेरै गाऊजा भेटिएको हो ।
प्रहरीले ७ सय ५० किलो गाँजासहित जिपचालक बेलटार नगरपालिका –६ का रवीन राई र रामबहादुर राईलाई नियन्त्रणमा लिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment