हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट

डिसी नेपाल
१६ भदौ २०७९ १४:०६
112
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो।

कम्पनीको सेयर भाउ ३७ रुपैयाँले बढेर ४ सय ७ रुपैयाँ पुगेको छ। मार्केट डेपमा कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.