कारागार विधेयक राष्ट्रिय सभाबाट पारित

डिसी नेपाल
२१ भदौ २०७९ १५:५८
100
Shares

काठमाडौँ। राष्ट्रिय सभाले कारागार विधेयक २०७९ पारित गरेको छ। मंगलबार बसेको सभा बैठकले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित उक्त विधेयक पारित गरेको हो।

गृहमन्त्री बालकृष्ण खाणले राखेको कारागार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.