प्रतिनिधिसभाको अन्तिम बैठक सुरू
काठमाडौं । प्रतिनिधिसभाको अन्तिम बैठक भर्खरै सुरू भएको छ । चालू प्रतिनिधिसभा आज मध्यरात १२ बजेबाट स्वतः विघटन हुँदैछ । यहीकारण आजको बैठक चालू प्रतिनिधिसभाको अन्ति बैठक हुनेछ । आज बैठकमा सबै दलका शीर्ष नेताको सम्बोधन हुने कार्यक्रम छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment