समाजवादीकी नेतृ एमालेमा प्रवेश
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी नेता अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश गरेकी छिन् । बालकोटमा आयोजित एक कार्यक्रमका बीच एमाले अध्यक्ष केपी ओली खादा लगाएर अग्रहरिलाई पार्टी प्रवेश गराएका हुन् । राजनीतिमा कृयाशिल रहेको बताउने कपिलवस्तीकी अग्रहरि निवर्तमान सांसद समेत हुन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment