काठमाडौंको गोठाटारमा गोली प्रहार, एक जना घाईते
काठमाडौं । काठमाडौंको गोठाटारमा गोली लागेर एक जना गम्भीर घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौका प्रमख एसएसपी भरत बोहोराले गोली लागेर एक जना घाईत भएको र उनको शिक्षण अस्पतालमा उपचार भैरहेको बताए । एसएसपी बोहोराले घाईतको अवस्था गम्भीर भएकाले केही बताउनसक्ने अवस्था नभएको घट्नाबारे अनुसन्धान भैरहेको बताए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment