हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

डिसी नेपाल
१० असोज २०७९ १०:४८

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ।

आइतबार प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ६० पैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको छ। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ७० सय रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *